नगरपालिका / गाउँ नगरपालिकाको सूची ( कुल क्षेत्रफल वर्ग कि.मी)
रामपुर नगरपालिका (वर्ग कि.मी) तानसेन नगरपालिका (वर्ग कि.मी) निस्दी गाउँपालिका (वर्ग कि.मी) पूर्वखोला गाउँपालिका (वर्ग कि.मी) रम्भा गाउँपालिका (वर्ग कि.मी) माथागढी गाउँपालिका (वर्ग कि.मी) तिनाउ गाउँपालिका (वर्ग कि.मी) बगनासकाली गाउँपालिका (वर्ग कि.मी) रिब्दीकोट गाउँपालिका (वर्ग कि.मी) रैनादेवी छहरा गाउँपालिका (वर्ग कि.मी)
123 110 195 138 94 215 202 84 125 176

परिचय

“ कृषक दाजुभाई तथा दिदीवहिनीहरूमा विशेष अनुरोध  ”

  • बिषादी प्रयोग गर्नु पूर्व प्राविधिकको अनिवार्य सल्लाह लिनु होस् ।
  • तालिम प्राप्त र ईजाजतपत्र प्राप्त विषादी खुद्रा बिक्रेताहरूबाट मात्र विषादी खरिद गर्नुहोस् ।
  • विषादी खरिद गर्दा पंजिकृत, सुरक्षित  र  प्रभावकारी विषादी छान्नुहोस् ।
  • पंजिकरण नभएकार प्रतिबन्धित विषादी बारे जानकारी राख्नुहोस र त्यस्ता विषादी खरिद नगर्नुहोस ।
  • विषादीको सुरक्षित तरिकाले भण्डारण गर्नु होस र  बालबच्चहरूको पहुँच देखि टाढा राख्नुहोस् ।
  • सही विषादी, सही मात्रामा, सही समयमा र सही तरिकाले प्रयोग गर्नुहोस् ।
  • विषादी चलाउँदा सुरक्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस् ।
  • विषादी प्रयोग गरिसके पछि पर्खनु पर्ने समय व्यतित नभएसम्म बाली टिपेर खाने र बेच्ने नगर्नुहोस ।
  • भण्डारणमा लाग्ने रोग कीरा नियन्त्रणका लागि सकभर स्थानीय प्रविधि अवलम्वन गर्नुहोस् । रासायनिक
    विषादी प्रयोग गर्नु परे मा सुरखित विषादी सावधानीपुर्वक गर्नु होस्र उपभोग गर्नु पुर्व प्रतिक्षा अवधिको अनिवार्य ख्याल गर्नुहोस् ।
  • विषादीका खाली भाँडाहरू (डिब्बा, प्याकेट) सुरक्षित तरिकाले नष्ट गर्नुहोस, जथाभावी नफालौं ।
  • विषादी बिक्रेताले पंजीकरण नगरिएका विषादी बिक्री नगर्नुहोस् ।

Read More
शिव प्रसाद अर्याल

शिव प्रसाद अर्याल

(कार्यालय प्रमुख)
मुकेश रामजाली

मुकेश रामजाली

(सूचना अधिकारी)

Recent Notice

सबै हेर्नुहोस्

वेबसाइट को लिंक

सबै हेर्नुहोस्
पुष्प व्यवसायीसँग सहकार्यमा कार्यक्रम
कृषकसँग कृषि विद्यार्थी (पढ्दै-कमाउँदै) कार्यक्रमको सूचना
सबै हेर्नुहोस्