कार्यक्रम

  • जिल्लाको कृषि तथ्यङ्क प्रोफाइल तयार तथा अद्यावधिक गर्ने ।
  • स्थनीय नियम कार्यरत कृषि प्रविधिकहरुलाई तालिम तथा क्षमता अभिवृद्धि गर्ने ।
  • व्यवसायीक किसान, उद्यमी तथा कृषि फर्म सञ्‍चालकको लागि तालिम तथा क्षमता अभिवृद्धि गर्ने ।
  • आधुनिक तथा उन्‍नत कृषि प्रविधिको प्रदर्शन, परीक्षण तथा सिफारिस गर्ने ।
  • माटा तथा मल, बीउ तथा वाली संरक्षण तथा सिफारिस गर्ने ।
  • वसङ्‍घिय कृषि विकास कार्यऋम तथा आयोजनाको कार्यन्वयन तथा सम्पर्क विन्दुको रुपमा कार्यगर्ने ।
  • प्रदेशिक कृषि विकास कार्यऋम तथा आयोजनाको कार्यन्वयन गर्ने ।
  • प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अनतर्गत कमाण्ड क्षेत्रभित्रका जोन र सुपरजोनको लागि प्रविधिक सेवा उपल्वध गराउने ।
  • ्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अनतर्गत कमाण्ड क्षेत्रभित्रका पकेट तथा ब्लकको कार्यऋम सञ्‍चालन तथा प्राविधिक सेवा उपल्बध गराउने ।
  • वभौगोलिक विविधता अनुसारको पाथमिक प्रप्त वाली वस्तु विकासको योजना मूल्य अभिवृद्धि शृङ्खला विकास तथा कार्यन्वयनको समन्वय गर्ने ।
  • आर्थिक महत्वका स्थानीय कृषि विविधताको पहिचान, संरक्षण तथा उपयोग गर्ने ।
  • विभिन्‍न वालीनालीका रोग कीराहरुको पेष्ट म्यप त्यार गर्ने ।
  • विभिन्‍न वालीनाली तथा तोग कीराहरुको सङ्कलन,पहिचान तथा संरक्षण गरी सङ्हायको रूपमा विकास गर्ने ।
  • स्थानीय वालीररैथाने वालीर लोपोन्‍मुख तथा उपेक्षित वालीको जर्म प्लाजम सङ्कलन गरी न्भलभ दबलप लाई उपलब्ध गराउने न्भलभदबलप सँग सहकार्य गर्ने ।
  • स्थानीय तहका कृषि पकाइहरुवाट कृषि सम्बन्धी तथ्याङ्क सङ्‍कलन तथा अद्यावघिक गर्ने साथै असिना, वाढी, पहिरो जस्मा दैवी प्रकोपको विवरण सङ्‍कलन गरी तथ्यङ्क प्रादेशिक तथा सङ्‍घीय ताकुक निकायहरुमा पठाउने ।
  • बीउ,विषादी तथा मलाखाद विऋताहरुको अनुमति नवीकरण तथा घनुगमन गर्ने साथै तिनीहरुको क्षमता अभिवृद्धि गर्ने ।
  • कमाण्ड क्षेत्रभित्र रहेका स्रोत केन्द्रहरु, फल फूल तथा तरकारी नर्सरीसरुलाफ प्राविधिक सेवा प्रदान गर्ने ।
  • कमाण्ड क्षेत्रभित्र तहेका फलफूल तथा तरकारीको नर्सरीहरुको तालुक निकायको समन्वयमा प्राविधिक अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने ।
  • निरोगिताको प्रमाणपत्र बिना बीउ, विरुवा, बेर्ना तथा अन्य रोपण सामाग्रीहरुको ओसारपसारमा तालुक निकायसँग समन्वय गरी रोक लगाउने ।
  • व्यवसायिक फर्म, विमा, कृषिजन्य उद्योगमा विधुतीकरण, विषादी विक्रेता आदिको लागि सिफारिस प्रदान गर्ने ।
  • कमाण्ड क्षेत्र भित्र कृषि गद्यम् तथा व्यवसाय सञचालन गर्न चाहनेसरुको लागि प्रविधिक तथा व्यवसायिक कार्ययोजना तयार गर्न सहयोग गर्ने ।
  • कृषक वर्गीकणको लागि स्थानीय सरकारसँग समन्वय तथा सहजीकरण गर्ने ।
  • कृषि सनातक तथा व्त्रव्त्ब् कोर्ष अध्ययनरत विद्यार्थीहरुको लागि पन्टर्नसिप कार्यऋम सञ्‍चालन गर्ने ।
  • सङ्‍घीय पवम् प्रदेशिक कृषि सम्बन्धी ऐन, निति, नयम, नियमावली, निर्देशिका सम्बन्धी सरोकारवाला निकायहरुलाई सुसूचित गर्ने, गराउने ।
  • स्थानीय तह अन्तर्गत नगरपालिका, गाउँपालिका तथा वडाको विस्तृत स्थलगत सर्वेक्षण गरी भूगोल, हावापानी, मोहडा, कृषि पर्यावरण, माटो परीक्षण तथा परम्परागत बालीनालीको आधारमा कृषिको व्यवसायिकरणको लागि आधारभूत कृषि प्रोफाईल तयार गर्ने सहयोग गर्ने ।
  • नेपाल कृषि अनुसन्धान परिसदसँग समन्वय गरी बाह्य अनुसन्धान स्थलको रूमा कार्य गर्ने ।
  • सङ्‍घीय तथा प्रदेश सरकारले तोकेको अन्य प्रविधिक कार्यहरु गर्ने ।
  • समय कृषि विकासको सम्बन्धमा सङ्‍घ, प्रदेश र स्थानीय तह बीच फुलको काम गर्ने ।
  • यस अघि साविक जिल्‍ला कृषि विकास कार्यलयले प्रतिनिधित्व गर्ने जिल्लास्तरका समितिहरुमा सहभागिता गराउने ।
  • कृषी विकासमा टेवा पुर्‍यावने अन्य कामहरु गर्ने ।